२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

लेखक संघमा परी

डबली खबर     श्रावण २४ २०८० ०७:१६

pratik book and stationery center in nuwakot

विदुर – कवि प्रमिला परी नेपाल लेखक संघ नुवाकोटको अध्यक्ष चुनिएकी छिन्।

बट्टारमा मंगलबार भएको संघको प्रथम अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष बनेकी हुन्। उनको अध्यक्षतामा ११ कार्यसमिति चयन गरिएको छ ।

संधको उपाध्यक्षमा दिपक तिवारी, कोषाध्यक्षमा गणेशप्रसाद पाण्डे, सचिवमा श्यामप्रसाद र पाण्डेमा सहसचिव भगवती घिमिरे चयन भएका छन् ।

यस्तै सदस्यहरु मुकुन्द अर्याल, बिष्णु चालिसे, ओमकारेश्वर सापकोटा, सुकुमान डंगोल, प्रकाश सडौला र रामप्रसाद दाहाल चयन भएका छन् ।

संघले सल्लाहाकारहरु श्रीराम श्रेष्ठ, जयराम दाहाल, भगवती खनाल र नारायणमान डंगोललाई चयन गरेको छ ।

लेखक संघ नेपाली कांग्रेस निकट लेखकहरुको संस्था हो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top