२०८०, ६ चैत्र मंगलवार

नुवाकोट युनाईटेड फाईनल प्रवेश

डबली खबर     आश्विन २३ २०७८ १८:१७

nuwakot united fc win semifinal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नुवाकोट युनाईटेड फुटबल क्लब जारी सहिद स्मारक सी डिभिजन लिग छनौट खेल समुह पी-जेड अन्तर्गतको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको सेमीफाईनल खेलमा नुवाकोट युनाईटेड फुटबल क्लबले सत्य संसार रिले फुटबल क्लब भक्तपुरलाई ट्राइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

निर्धारित समयमा दुवै टिमबाट १/१ गोल मात्र भएको थियो । बराबरीमा खेलपछि ट्राइबेकरमा नुवाकोट युनाईटेडले सत्य संसारमाथि जित हासिल गरेको छ ।

खेलमा सत्य संसारका जर्सी नम्बर २० का खेलाडीले रातो कार्ड प्राप्त गरेका थिए ।

man of the match nufc bikki bahadur tamang

आज खेलाईएको सेमिफाइनल खेलको म्यान अफ म्याच नुवाकोट युनाईटेडका गोलरक्षक जर्सी नम्बर १ का बिक्कीबहादुर तामाङ भए ।

Sani Chitrakar min

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top