२०८१, १२ बैशाख बुधबार

नुवाकोट युनाईटेड सेमीफाईनल प्रवेश

डबली खबर     आश्विन २१ २०७८ १७:२४

nuwakot unnited fc win
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सहिद स्मारक सी डिभिजन लिग छनौट खेल अन्तर्गत आजको खेलमा नुवाकोट युनाईटेड फुटबल क्लब (एनयुएफसी) विजयी भएको छ । जीतसंगै एनयुएफसी सेमीफाईनल प्रवेश गरेको छ ।

एनयुएफसीले छोङार्न फुटबल क्लब (सीएफसी) काभ्रेलाई ट्राइब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

खेलको म्यान अफ म्याच एनयुएफसीका गोलरक्षक जर्सी नम्बर १ का बिक्कीबहादुर तामाङ भए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top