२०७८, ४ आश्विन सोमबार

स्वर्णपदक विजेता अनुलाई काँग्रेसको सम्मान

    श्रावण ११ २०७७ १८:१४

13th sag anu adhikari samman dabali khabar tws yesubc
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनु अधिकारीलाई नेपाली काँग्रेसको खेलकुद विभागले सम्मान गरेको छ ।

खेलकुद विभागले उनलाई नगद १० हजार एक सय रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको नेपाली काँग्रेस खेलकुद विभागका राजु कँडेलले जानकारी दिए ।

अनुले गत मंसिरमा नेपालमा आयोजना भएको १३ औंं दक्षिण एशियाली खेलकुद (साग) मा कराँतेमा स्वर्ण पदक जितेका हुन् । अनु अहिले ओलम्पिकको तयारीमा छन् । अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक छनोटका लागि उनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले छात्रवृत्ति प्रदान गरेको छ ।

अनु पञ्चकन्या गाँउपालिका वडा नं. ४ का निवासी हुन् ।

प्रकाशित: श्रावण ११ २०७७ १८:१४

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top