sujim advert

स्वर्णपदक विजेता अनुलाई काँग्रेसको सम्मान

    साउन ११, २०७७

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

13th sag anu adhikari samman dabali khabar tws yesubc
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनु अधिकारीलाई नेपाली काँग्रेसको खेलकुद विभागले सम्मान गरेको छ ।

खेलकुद विभागले उनलाई नगद १० हजार एक सय रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको नेपाली काँग्रेस खेलकुद विभागका राजु कँडेलले जानकारी दिए ।

अनुले गत मंसिरमा नेपालमा आयोजना भएको १३ औंं दक्षिण एशियाली खेलकुद (साग) मा कराँतेमा स्वर्ण पदक जितेका हुन् । अनु अहिले ओलम्पिकको तयारीमा छन् । अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक छनोटका लागि उनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले छात्रवृत्ति प्रदान गरेको छ ।

अनु पञ्चकन्या गाँउपालिका वडा नं. ४ का निवासी हुन् ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top