Tuberculosis free AI checkup camp in Bidur Nuwakot
sujim advert

जुनियर फूटबल प्रशिक्षण

    साउन ८, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

free junior football training after lockdown in nuwakot
bidur tax consultancy services in nuwakot

विदुर, नुवाकोट – बन्दाबन्दीका कारण घरमै बस्न परेका बालबालिकाहरुलाई पिपलटार फूटबल क्लबले नि:शुल्क जुनियर फूटबल प्रशिक्षण आजदेखि सुरु गरेको छ ।

विदुर नगरपालिका-५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० जना खेलाडीहरुलाई जिल्लामा पहिलोपटक क्लबले आजबाट नियमित फुटबल खेल्न र खेलका बारेमा प्रशिक्षण दिने पिपलटार फूटबल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

जिल्लाको फूटबल खेलको विकास, प्रवर्द्धन र खेलाडी उत्पादन गर्ने लक्ष्य सहित जुनियर खेलाडीहरुलाई अहिलैबाट फूटबल खेलमा रुची र खेलको नियमवारे खेलाडीहरु जानकार हुने उद्देश्यका साथ प्रशिक्षण दिन सुरु गरिएको उनले बताए ।

जिल्ला फूटबल सघंको प्राविधिक सहयोगमा प्रशिक्षक सन्तोष थापाले नियमित रुपमा बिहान दुई घण्टा प्रशिक्षण दिने छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top