२०८१, १३ बैशाख बिहीबार

रिडिका तीन विद्यालयहरु गाभिने

    चैत्र ६ २०७६ १२:२४

school merge nepal education
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रिडि – रुरु प्राथमिक, रिडि माध्यमिक र संस्कृत तथा साधारण माध्यमिक विद्यालय एकै विद्यालयमा गाभिने भएको छ।

रुरु गाँउपालिका वडा नं. १ को शिक्षा समितिद्वारा विद्यालय गाभिनेको बिषयमा आव्हान गरिएकोमा सर्वपक्षिय भेलाले यस्तो निर्णय गरेको हो । गाभिएसँगै जिल्लाकै नमुना विद्यालयको रुपमा सञ्चालन गरिने निर्णय भएको छ।

भेलाले रुरु प्रावि र रिडि माविलाई मात्र गाभिने बिषयमा केन्द्रित भएतापनि अधिकांशले दुईवटा विद्यालय मात्र गाभिने उपयुक्त ठहर नभएको भन्दै तीनवटै विद्यालयलाई गाभिने सर्वपक्षिय रुपमा समितिबाट निर्णय गरेको हो ।

समितिले विद्यालय गाभिने सर्वपक्षिय निर्णयलाई गाउँपालिकामा सिफारिस गरिने छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top