२०८१, १४ बैशाख शुक्रबार

सागमा पदक विजेता खेलाडीलाई सरकारले नगद पुरस्कार दिने

    मंसिर २४ २०७६ १०:४८

chief minister dormani poudel province no 3
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

हेटौंडा – ३ नम्बर प्रदेश सरकारले ३ नम्बर प्रदेश भित्रका १३ औं दक्षिण एशीयाली खेलकुद (साग) का विजेता खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि नगद पुरस्कार दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले जारी सागका ३ नम्बर प्रदेश भित्रका पदक विजेता खेलाडीहरुलाई स्वर्ण पदकलाई जनही एक लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक बिजेतालाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top