sujim bazar advert

खुकुरी मार्सल आर्टमा अधिकारी

    मंसिर १५, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

committee Nepal Kempo Khukuri Martial Arts Association Nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – नुवाकोटमा नेपाल केम्पो खुकुरी मार्सल आर्ट सङ्घको कार्यसमिति गठन भएको छ । सदरमुकाम विदुरमा शुक्रबार सम्पन्न भएको जिल्ला भेलाले श्याम अधिकारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको उपाध्याक्षमा दिनेश चित्रकार, सचिवमा प्रदिपकुमार भट्ट, कोषाध्यक्षमा रवीना थापामगर, सहसचिवमा रिजन प्रधान रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा भुवन डङ्गोल, रक्षक खनाल, आयुष अधिकारी र शङ्कर गजुरेल रहेका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top