२०८०, १६ चैत्र शुक्रबार

एन्फा प्रशिक्षकले क्लबमा आवद्ध हुन नपाउने

    आश्विन १८ २०७५ ११:३७

All Nepal Football Association (ANFA)
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाण्डौ / अखिल नेपाल फुटबल संघ (एन्फा) मा प्रशिक्षकका रुपमा रहेका व्यक्तिले व्यावसायिक क्लबमा आवद्ध हुन नपाउने भएको छ ।

एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुन नपाउने एन्फाले जनाएको छ । यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले व्यावसायिक क्लबमा समेत आवद्ध भएर काम गर्दै आएका थिए । एन्फा कार्यबाहक अध्यक्ष वीरबहादुर खड्कालाई दुर्व्यवहार गरेको भन्दै एन्फाले रेफ्री कमिटीका सदस्य सुरेन्द्र सिख्राकारलाई स्पष्टीकरण मागेको छ ।

एन्फाले जिल्ला फुटबल संघ र ‘ए’ डिभिजन क्लबलाई मासिक रुपमा बल उपलब्ध गराउने भएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top