२०८१, १३ बैशाख बिहीबार

साफ च्याम्पियनसीप: पहिलो सेमिफाइलमा आज नेपाल र माल्दिभ्स भिड्दै

    भाद्र २७ २०७५ ११:०७

saff 2018 semi final game
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ / साफ च्याम्पियनसिप २०१८ अन्तर्गत आज पहिलो सेमिफाइलमा नेपालले माल्दिभ्ससंग खेल्नेछ भने अर्को खेलमा भारत र पाकिस्तान खेल्नेछ ।

समूह ‘ए’ को विजेता नेपालले समूह ‘बि’ को उपविजेता माल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बि’ को विजेता भारतसँग खेल्नेछ ।

हाईलाईटस्

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top