+
Search

ताजा अपडेट +

पपुलर +

नगरपालिकाबाट आठ सेवा निःशुल्क

डबली खबर
७ साल अगाडी

राजविराज / जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको सप्तरीको बोदेबरसाइन नगरपालिकाले जनाएको छ । साथै कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ ।

कार्यपालिकाको बैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित आठ शीर्षकमा नागरिकता प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धबिच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश र स्वास्थ्यसम्बन्धी सिफारिश सेवा निःशुल्क गरिएको उल्लेख गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ