काठमाडौँ / साफ च्याम्पियनसीप अन्तर्गत नेपाल र बङ्गलादेश बीचको समूह चरणको अन्तिम खेल सुरु भएको छ ।
बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशाामा सुरुभएको आजको खेल जितेमा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ ।
नेपाललाई सेमिफाइनल पुग्नको लागि बङ्गलादेशसँगको खेल जित्नैपर्नेछ ।
नेपालको लाइन अप : किरण लिम्बू, सुमन अर्याल, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, सुनिल बल, निराजन खड्का, रोहित चन्द, भरत खवास, विमल घर्तिमगर ।




प्रतिक्रिया