२०७७, २४ फाल्गुन सोमबार

झापा गोल्डकपकाे आयव्यय सार्वजनिक

डबली खबर     श्रावण २ २०७५ २१:४१


Trishuli Web Design Services in Nuwakot
Logo of Jhapa Goldcup

झापा । झापा गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ ।

झापा गोल्डकपको मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

प्रतियोगिताबाट १८ लाख ९८ हजार ७४ रुपैयाँ नाफा भएको समितिले जनाएको छ । कुल १ करोड २३ लाख ५ हजार ८सय ५० रुपैयाँ आम्दानी र १ करोड ४ लाख ७ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको समितीले जनाएको छ ।

गत फागुनमा सम्पन्न भएको प्रतियोगितामा दाताबाट समयमै रकम संकलन नभएकाले आयव्यय सार्वजनिक गर्न ढिलाइ समितीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz

प्रतिक्रिया




Top