२०८१, १३ बैशाख बिहीबार

झापा गोल्डकपकाे आयव्यय सार्वजनिक

    श्रावण २ २०७५ २१:४१

Logo of Jhapa Goldcup
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

झापा । झापा गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ ।

झापा गोल्डकपको मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

प्रतियोगिताबाट १८ लाख ९८ हजार ७४ रुपैयाँ नाफा भएको समितिले जनाएको छ । कुल १ करोड २३ लाख ५ हजार ८सय ५० रुपैयाँ आम्दानी र १ करोड ४ लाख ७ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको समितीले जनाएको छ ।

गत फागुनमा सम्पन्न भएको प्रतियोगितामा दाताबाट समयमै रकम संकलन नभएकाले आयव्यय सार्वजनिक गर्न ढिलाइ समितीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top