२०७८, १ बैशाख बुधबार
Bidur Tax Consultancy Service

नुवाकोटका फुटबल प्रशिक्षक विश्वकप फुटबल २०१८ दोस्रो चरणको खेल हेर्न रसियामा

डबली खबर     असार १६ २०७५ १७:४१


Trishuli Web Design Services in Nuwakot

बिदुर । नुवाकोट जिल्ला फुटबल संघका कोषाध्यक्ष एवं प्रशिक्षक देवनारायण चित्रकार विश्वकप फुटबल २०१८ खेल हेर्न रसिया पुगेका छन् ।

चित्रकारले विश्वकप फुटबलको दोस्रो चरणको खेल अन्तर्गत आईतबार हुने रसिया र स्पेन बिचको खेल अवलोकन गर्ने भएका छन् ।

बिश्वकप फुटबलको प्रत्यक्ष अवलोकन गर्न पाउनु आफ्नो लागि जीवनकै अविष्मरणीय क्षण रहने बताउँदै प्रशिक्षक चित्रकारले यसबाट फुटबल खेलको विकास, विश्वकपमा प्रयोग गरिएका नविनतम प्रविधिहरुको ज्ञान र खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि समेत आफुले धेरै कुरा सिक्न पाउने बिश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top