२०८१, १३ बैशाख बिहीबार

रक्सी खाने राँगोको मूल्य ३५ करोड (भिडियोसहित)

    जेष्ठ २१ २०७५ ११:४१

Indias-biggest and most valuable bull
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

एजेन्सी – भारतमा गाई जस्तै साँढे र राँगोलाई पनि एकदमै ध्यान (रेखदेख) दिइन्छ । तर हरियाणाको यो राँगो आफ्नो रुचीका कारण हिजोआज एकदमै चर्चामा छ । समाजिक सञ्जालमा यो राँगोको फोटो र भिडियो भाइरल भइरहेको छ ।

करिव ३५ करोड मूल्य पर्ने यो राँगो हरेक दिन मदिरा पिउँछ । तर राँगोको यो बानीबाट उसको मालिकलाई हैरानी वा कुनै आपत्ती छैन । यो राँगोको नाम सुल्तान राखिएको छ । राँगो मदिरा पिउँन धेरैनै मन पराउँछ र मदिरा पिउँदा उसले एकदमै धेरै सन्तुष्टी पाउँछ ।

आठ वर्षको यो राँगोको लम्बाई ६ फिट रहेको छ भने यसको वजन एक टन भन्दा पनि बढी रहेको छ । भारतको महगों राँगो मध्येको एक यो राँगोको शुक्राणु बिक्री गरेर यसको मालिकले वार्षिक एक करोड कमाउँछन् । सधै मदिरा पिउँने यो राँगोको बारेमा जानकारी पाएर मानिसहरु एकदमै आश्चर्यचकित हुन्छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top