sujim bazar advert

खानेपानी आयोजना स्वामित्व हस्तान्तरण

    जेष्ठ २०, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

drinking water supply in kakani santaman tamang
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

ककनी/सामुदायिक विकास केन्द्रको सहयोगमा नुवाकोटको ककनी गाउँपालिकाको बलामीगाउँ र सानो चित्रेमा खानेपानी आयोजना निर्माण भएको छ ।

Image may contain: 8 people, people smiling, people sitting and outdoor

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले खानेपानी उपभोक्ता समितीलाई हस्तान्तरण गर्नुभएको थियो ।

भूकम्पले तहसनहस पारेको खानेपानीको अभावलाई अनुगमन गरी ४ वटा खानेपानी आयोजनाको १८० घरधुरीमा “एक घर एक धारो एक खानेपानी मिटर” कार्यक्रमको स्वामीत्व हस्तान्तरण गरेको सामुदायिक विकास केन्द्र जनाएको छ  ।

Image may contain: 3 people, people smiling, people standing, child, outdoor and nature

कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख मोहनलाल जैसी, ककनी गाऊँपालिकाका उप-प्रमुख सिता लामा खतिवडा, फिनल्याण्ड सरकारको नेपाल कार्यक्रम संयोजक कामना गुरुङ, युनिसेफ नेपालका कार्यक्रम व्यवस्थापक अरिनीता मास्के, कार्यक्रम अधिकृत राजेश श्रेष्ठ, पत्रकार लगायतका उपस्थिति रहेको थियो  ।

युनिसेफ, फिनल्याण्ड सरकार र ककनी गाऊँपालिकाको आर्थिक सहयोग निर्माण भएको हो ।

Image may contain: 4 people, people sitting and outdoor

Image may contain: 5 people, people standing and outdoor

Image may contain: 1 person, standing and outdoor

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top