दुप्चेश्वर/तामाङ पत्रकार संघ नुवाकोटले दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मानेभञ्ज्याङमा रहेको कुलज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ...