२०८१, १० बैशाख सोमबार

नुवाकोटमा एभरेष्ट बैंकका दुई शाखा एकै साथमा संचालन

    जेष्ठ १३ २०७५ १३:२३

Everest Bank Nuwakot Branch
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । एभरेष्ट बैंकले नुवाकोटमा एकैपटक दुई वटा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले नुवाकोटको बट्टार र दुप्चेश्वर गाउपालिकामा नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकको बट्टार शाखाको बिदुर नगर पालिकाका मेयर सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यसैगरी, दुप्चेश्वर शाखाको दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योविन्द्रसिं तामाङ र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई स्थानीय तहमा जान निर्देशन दिएसँगे एभरेष्ट बैंकले पनि नुवाकोटमा २ शाखा विस्तार गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top