२०८१, १३ बैशाख बिहीबार

एक तिब्बती पक्राउ

    जेष्ठ ११ २०७५ २२:२०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा/गैरकानुनी तवरले गलत बाटो प्रयोग गरी केरुङ पुगेका एक तिब्बतीमाथि रसुवा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार थुमनको मालालगढीतर्फ हिमाली बाटो प्रयोग गरी केरुङ पुगेका अभियुक्तलाई केरुङ प्रहरीले पक्राउ गरी रसुवा सीमा प्रहरीलाई बुझाएको छ ।

उनलाई गलत बाटो हिँडाउन सहयोग गर्ने एक नेपालीलाई समेत नियन्त्रणमा लिइएको प्ररहीले जनाएको छ । अभियुक्त दुवैको नाम सार्वजनिक गरिएको छैन । अभियुक्त तिब्बती भारतबाट आएको भन्ने सम्म जानकारी भएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top