+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी छाप किर्ते गरेको अभियोगमा जेल चलान

Logo of Dabali Khabar
डबली खबर
७ साल अगाडी

नुवाकोट / नुवाकोट जिल्ला तारकेश्वर गाउपालिका-१ का सन्तोष तामाङलाई सरकारी छाप किर्ते गरेको अभियोगमा जेल चलान गरेकोछ ।

तामाङलाई जिल्ला अदालत नुवाकोटले किर्ते गरेको मुद्धा लगाई दुई वर्ष कैद र दुई हजार पाँच सय रुपैया जरिवाना फैसला सुनाइएको छ ।

अभियुक्तलाई जिल्ला अदालत नुवाकोटले जिल्ला कारागार चलान गरेकोछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ