sujim bazar advert

रेस्लिङका नुवाकोटे टाइगर रसिया जाँदै

    जेष्ठ ५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

nuwakote tiger wrestling
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर/नुवाकोटको सान र गौरवको रूपमा रहेका रेस्लिङ खेलका कमल लामा उर्फ नुवाकोटे टाइगर अन्तर्राष्ट्रिय रेस्लिङमा भिड्न रसिया जाने तयारीमा छन् ।

रसियाको मस्कोमा मे ३१ मा हुन गइरहेको अन्तर्राष्ट्रिय रेस्लिङमा भिड्ने तयारीमा रहेको टाइगरले बताए । नुवाकोटको शिवपुरी गाउँपालिका– ६ स्थित खोलेगाउँ स्थायी घर भएका कमल लामा उर्फ नुवाकोटे टाइगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी झन्डै २ सयवटा प्रतियोगितात्मक रेस्लिङ खेलकुदमा सफल खेल प्रदर्शन गरिसकेका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top