sujim advert

लाङ्टाङ साहित्यिक यात्रा सम्पन्न (फोटोफिचर)

    जेष्ठ ५, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Langtang Sahityik Yatra
bidur tax consultancy services in nuwakot

रसुवा/विसं २०७२ को भूकम्पका कारण दिवंगत स्वदेशी विदेशीको सम्झनामा लाङटाङ साहित्यिक यात्रा (वैशाख २७–३०) सम्पन्न भएको छ ।

रसुवा स्रष्टा समाजको आयोजना र अधिवक्ता एवं साहित्यककार फुर्पा तामाङको नेतृत्वमा गएका १० कविले लाङ्टाङ पुगी दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कविता वाचन गरेका थिए । पर्यटनका हिसाबले लाङ्टाङ सुरक्षित छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको तामाङले बताउनुभयो ।

कविता वाचन गर्नेमा तामाङ, दीपेन्द्रसिंह थापा, अभिषेक अधिकारी, सञ्जुकुमार डंगोल, सुजिना लवट, विजया तिवारी र भीमसेन पाण्डे हुनुहुन्थ्यो । सो अवसरमा लाङटाङबारे श्याम रिमाल, चन्द्र गुरुङ र ज्ञानेन्द्र न्यौपानेले लेखेका कविता पनि वाचन गरिएको थियो । समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा कविता वाचन गर्न कविहरु स्याफ्रुबेंसीबाट दुई दिनको पैदलयात्राबाट लाङटाङ पुगेका थिए । (रासस)

फोटो: शशी डंगोल

Image may contain: 7 people, including Sashi Kumar, people smiling, people standing and outdoor

No automatic alt text available.

Image may contain: 1 person, outdoor and nature

Image may contain: 2 people, outdoor

Image may contain: 2 people, outdoor

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top