sujim bazar advert

पाश्र्वचित्र सार्वजनिक

    जेष्ठ ४, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Pradesh No. 3 Nepal Sachibalaya Office
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

हेटौँडा/प्रदेश नं. ३ को सामजिक विकास मन्त्रालयले प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेको छ ।

आज हेटौँडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले सो पाश्र्वचित्र सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेशको योजना निर्माणमा पाश्र्वचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सामजिक विकासमन्त्री युवराज दुलालले पाश्र्वचित्रको महत्ववारेमा प्रकाश पार्दै “हामीले हाम्रो अवस्था थाहा पाए मात्र विकासको योजना बनाउन सक्छौँ,” भन्नुभयो ।

पाश्र्वचित्रमा प्रदेशमा रहेका शिक्षा, स्वास्थ्य, भौगोलिक, राजनीतिक र प्राकृतिक सम्पदाको अवस्था लगायत विषयलाई समेटिएको छ । (रासस)

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top