+
Search

ताजा अपडेट +

पपुलर +

डुबेर बालकको मृत्यु

डबली खबर
७ साल अगाडी

नुवाकोट/यहाँको सूर्यगढी गाउँपालिका–२ बागेश्वरीस्थित बोहोरेमा बाल्टिनको पानीमा डुबेर १९ महिने बालक नारायण धमलाको आज अपराह्न मृत्यु भएको छ ।

घरमा कोही नभएको समयमा पानीको भाँडोमा डुबेर कृष्णकुमार धमलाको छोरा नारायणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ