sujim advert

मनाङ मर्स्याङ्दी फाइनलमा

    बैशाख १५, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

मंगलबारे, इलाम/मनाङ मर्स्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । मनाङको जीतमा ५८ औँ मिनेटमा अञ्जन विष्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलको म्यान अफ दि म्याच मनाङका अञ्जन नै भए । उनले रु १० हजार प्राप्त गरे । शनिबारको खेल एपिएफ क्लब र थ्रीस्टारबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल यही वैशाख १७ हुनेछ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top