२०७७, २१ फाल्गुन शुक्रबार
first nuwakot likhu chhahare business Expo

मनाङ मर्स्याङ्दी फाइनलमा

डबली खबर     बैशाख १५ २०७५ १५:१२


Trishuli Web Design Services in Nuwakot

मंगलबारे, इलाम/मनाङ मर्स्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । मनाङको जीतमा ५८ औँ मिनेटमा अञ्जन विष्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलको म्यान अफ दि म्याच मनाङका अञ्जन नै भए । उनले रु १० हजार प्राप्त गरे । शनिबारको खेल एपिएफ क्लब र थ्रीस्टारबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल यही वैशाख १७ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz

प्रतिक्रिया




Top