२०७८, १७ श्रावण आईतवार

तेक्वान्दो प्रतियोगितामा नुवाकोटलाई सात स्वर्ण

    माघ १ २०७४ ०६:४८


Nuwakot Taekwondo
Tribhuvan Trishuli Secondary School
bidur tax

विदुर/इटहरीमा सम्पन्न भएको १२आँै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नुवाकोटले दुई स्वर्णसहित सात पदक जित्न सफल भएको छ ।

प्रतियोगितामा नुवाकोटबाट नौजना खेलाडीले सहभागिता जनाएकोमा दुई स्वर्ण, दुई रजत र दुई कांस्यसहित सात पदक जित्न सफल भएको नुवाकोट तेक्वान्दो सङ्घका मुख्य प्रशिक्षक हरिहर पाण्डेले जानकारी दिए । प्रतियोगितामा कृष्णबहादुर तामाङ र निशान शाक्यले स्वर्ण पदक, सुवास तामाङ र दीपेन गुरुङले रजत पदक प्राप्त गरेका छन् ।

रितु तामाङ, विपना तामाङ र सन्तोष तामाङले कांस्य पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19



Top