sujim advert

तेक्वान्दो प्रतियोगितामा नुवाकोटलाई सात स्वर्ण

    माघ १, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Nuwakot Taekwondo
bidur tax consultancy services in nuwakot

विदुर/इटहरीमा सम्पन्न भएको १२आँै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नुवाकोटले दुई स्वर्णसहित सात पदक जित्न सफल भएको छ ।

प्रतियोगितामा नुवाकोटबाट नौजना खेलाडीले सहभागिता जनाएकोमा दुई स्वर्ण, दुई रजत र दुई कांस्यसहित सात पदक जित्न सफल भएको नुवाकोट तेक्वान्दो सङ्घका मुख्य प्रशिक्षक हरिहर पाण्डेले जानकारी दिए । प्रतियोगितामा कृष्णबहादुर तामाङ र निशान शाक्यले स्वर्ण पदक, सुवास तामाङ र दीपेन गुरुङले रजत पदक प्राप्त गरेका छन् ।

रितु तामाङ, विपना तामाङ र सन्तोष तामाङले कांस्य पदक प्राप्त गर्न सफल भएका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top