२०७८, ५ आश्विन मंगलवार

नुवाकोट तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

    आश्विन २१ २०७४ १३:४१

tribhuwan trishuli secondary school admission open
bidur tax

बट्टार । नुवाकोट तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशन संगीना बैद्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

अधिवेशनबाट सुमन अधिकारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ । उपाध्यक्ष शरण उत्सुक सापकोटा र नविन्द्रमान प्रधान, सचिव हरिहर पाण्डे, कोषाध्यक्ष रमेश श्रेष्ठ, सह-सचिव शरण लामा, सदस्यहरू क्रमश: राम थापा, दल वहादुर तामाङ,  रामकृष्ण राजभण्डारी, शिवलाल श्रेष्ठ, रामचन्द्र पाण्डे, सन्तोषी वैध्य, महेन्द्र थापामगर र शर्मिला श्रेष्ठ चयन भएका छन ।

अधिबेशनबाट चयन भएका पदाधिकारीहरुलाई नेपाल तेक्वान्दो संघकी केन्द्रिय सदस्य एबम ओलम्पियन संगीना वैद्यले सपथ खुवाउनुका साथै प्रमाण पत्र वितरण गरेका छन्  ।

प्रकाशित: आश्विन २१ २०७४ १३:४१

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top