sujim advert

नुवाकोट तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

    अशोज २१, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

बट्टार । नुवाकोट तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशन संगीना बैद्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

अधिवेशनबाट सुमन अधिकारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ । उपाध्यक्ष शरण उत्सुक सापकोटा र नविन्द्रमान प्रधान, सचिव हरिहर पाण्डे, कोषाध्यक्ष रमेश श्रेष्ठ, सह-सचिव शरण लामा, सदस्यहरू क्रमश: राम थापा, दल वहादुर तामाङ,  रामकृष्ण राजभण्डारी, शिवलाल श्रेष्ठ, रामचन्द्र पाण्डे, सन्तोषी वैध्य, महेन्द्र थापामगर र शर्मिला श्रेष्ठ चयन भएका छन ।

अधिबेशनबाट चयन भएका पदाधिकारीहरुलाई नेपाल तेक्वान्दो संघकी केन्द्रिय सदस्य एबम ओलम्पियन संगीना वैद्यले सपथ खुवाउनुका साथै प्रमाण पत्र वितरण गरेका छन्  ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top