+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय च्याम्पियनशिप २०१९ रेस्लिंङ हुँदै

nuwakote tiger rasler nepal
डबली खबर
७ साल अगाडी

काठमाडौ / नेपालका चर्चित रेस्लर नुवाकोटे टाईगरसहित एक दर्जन रेस्लर यहि फाल्गुन ११ गते शनिबार काठमाडौमा भिड्ने भएका छन् ।

च्याम्पियनशिप नेपाल रिङ रेस्लर एसोसिएसनको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदले सह-प्रायोजन रहेको छ ।

काठमाडौको लैनचौरस्थित टिटि हलमा हुने रेस्लिङ खेलमा टाईगरसहित दिलासा, सोफी, टुपी ग्याङ, द युब, साईन, थाकु, रावण, डेविड, डेईनिका, एक्स हिरो, कुबेर केसी, प्रदिप पाण्डे लगायत रेस्लर खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ