+
Search

ताजा अपडेट +

पपुलर +

करिष्मा नाचे तीजको लहर अमेरिकासम्ममा

डबली खबर
७ साल अगाडी

गायिका पारु रञ्जितको तीजको लहर अमेरिकासम्म बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा पवित्रा आचार्यको निर्देशन रहेको गीतमा अभिनेत्री करिष्मा मानन्धरले कम्मर मर्काएका छन् ।

गीतमा बाबुल गिरीको शब्द संगीत, सञ्चारकर्मी श्रीधर पौडेलको छायांकन रहेको छ ।

हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु पनि दिन प्रतिदिन सार्वजनिक हुन थालेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ