+
Search

ताजा अपडेट +

पपुलर +

रुपिनदेवी सहकारीमा शाह

rupinidevi sahakari cooperative nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – रुपिनदेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रोशन शाह निर्विरोध चयन भएका छन् ।

सहकारीको ११औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट शाहको अध्यक्षतामा आठ कार्यसमिति चयन गरिएको छ ।

सहकारीको उपाध्यक्ष राजेश जोशी, सचिव सुदीप श्रेष्ठ र कोषाध्यक्ष गोविन्द श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा शर्मिला श्रेष्ठ, सुरेश जोशी, संजय अमात्य, अनेस शाक्य र पूर्णलाल श्रेष्ठ रहेका छन् ।

यस्तै, सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजक सुमन श्रेष्ठ, सदस्यहरुमा सुचित जोशी र दीपेन्द्रकुमार जोशी चयन भएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ