+
Search

ताजा अपडेट +

पपुलर +

आमाको माया छात्रावासमा खाद्यान्न सहयोग

aamko maya chhatravas nuwakot
डबली खबर
९ महिना अगाडी

१० साउन, नुवाकोट । विदुर नगरपालिका वडा नं–२ मा रहेको आमाको माया छात्रावासमा खाद्यान्न सहयोग गरिएको छ ।

त्रिशूली सोसियल क्लबको १० औं वार्षिकोत्सवको अवसरपमा छात्रावासमा आश्रित बालबालिकाको लागि खाद्यान्न सहयोग गरिएको क्लबका अध्यक्ष सुजित श्रेष्ठले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुहरूले बालबालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको उनले बताए ।

यस सहयोगले बालबालिकाहरूको दैनिक जीवनमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ