+
Search

ताजा अपडेट +

पपुलर +

वर्ल्ड फाइबर नेटद्वारा वृक्षारोपण

plantation in Betrawati Nuwakot
डबली खबर
९ महिना अगाडी

२ साउन, नुवाकोट । इन्टरनेट सेवा प्रदायक वर्ल्ड फाइबर नेट प्रालिद्वारा शुक्रबार वृक्षारोपण गरिएको छ ।

शुक्रबार विदुर नगरपालिका-१० स्थित बेत्रावती बजार क्षेत्रमा वृक्षारोपण गरिएको कम्पनीको बेत्रावती शाखा प्रबन्धक राजु प्याकुरेलले बताए ।

१० नम्बर वडाध्यक्ष गणेशकुमार नेपाल र स्थानीयहरुको सहभागिता विभिन्न प्रजातिका दुईसयभन्दा बढी बिरुवा रोपिएको उनले जानकारी दिए ।

कम्पनीले बेत्रावती बजारदेखि २ नम्बर पुलसम्मको सडकको दायाँबायाँ वृक्षारोपण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ