+
Search

ताजा अपडेट +

पपुलर +

वन सहजकर्ता सञ्जालको अध्यक्षमा आचार्य

Community-Based Forest Facilitator Network Nuwakot
डबली खबर
१० महिना अगाडी

१९ असार, नुवाकोट । वन क्षेत्रमा सहजिकरण गर्ने मानविय स्रोतहरुको संस्था समुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कोफसन), नेपालको नुवाकोट शाखाको अध्यक्षमा डा. राजकुमार आचार्य चयन भएका छन् ।

आज विदुरमा भएको भेलाले डा. आचार्यको नेतृत्वमा गठित १५ सदस्यीय गठन गरिएको छ।

संस्थाको उपाध्यक्षमा दलबहादुर गुरुङ, सचिवमा लक्ष्मी प्रधान र कोषाध्यक्षमा सरस्वती आचार्य चयन भएका छन् ।

सदस्यहरु प्रिज्मा पौडेल, तुलसा नेपाल, ज्योति पौडेल, रमेशप्रसाद आचार्य, सन्तोषी पाठक, जानुका रानामगर, अञ्जली पाण्डे, सर्मिला थापामगर, गङ्गा बोगटी, विनोदकुमार पोख्रेल, र प्रवित्रा ओझा रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कोफसनका केन्द्रीय अध्यक्ष बिना श्रेष्ठले सपथ खुवाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ