sujim bazar advert

सामुदायिक कुकुर बन्ध्याकरण र खोप कार्यक्रम

डबली खबर     जेष्ठ १, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

belakotgadhi municipality Community Dog Rabij Planning
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१ जेष्ठ, नुवाकोट । बेलकोटगढीमा सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण सेवा सञ्चालन गरिएको छ । जसले सामुदायिक कुकुर र कुकुर पालकहरुलाई लाभान्वित गरेको छ।

यो कार्यक्रम बेलकोटगढी नगरपालिकाको सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज विरुद्धको खोपको अन्तर्गत आएको नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । उनले आम सर्वसाधारणको सुविधाका लागि कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

यस कार्यक्रमको पहिलो चरणमा वेलकोटगढी-१० बाट सुरुआत गरिएको जनाएको छ ।

पशु चिकित्सक अञ्जु शर्मा चापागाईंले कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने र बन्ध्याकरण गर्ने काम गरिरहेको जानकारी दिइन्।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top