World Tuberculosis Day 2025
sujim advert

सञ्चारिका समूहको अध्यक्षमा तामाङ

डबली खबर     माघ ३०, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

३० माघ, विदुर । सञ्चारिका समूह नेपाल नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ चयन भएकी छिन्।

आज बुधबार भएको भेलाले तामाङ सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् ।

तामाङको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरिएको छ ।

त्यस्तै, उपाध्यक्षमा भगवती लामा, महासचिवमा रुपा अर्याल, सचिवमा करुणा लामिछाने र कोषाध्यक्षमा प्रितिका थापा रहेका छन्।

भेलाबाट सदस्यहरूमा २ जना चयन गरिएको छ। सदस्यमा पार्वती विक र विनिता पनेरु रहेका छन्।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top