sujim bazar advert

सहकारी सङ्घको अध्यक्षमा अधिकारी

डबली खबर     पुस २९, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

shiva adhikari
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२९ पुस, नुवाकोट । जिल्ला रहेको सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ लिमिटेडको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन भएका छन् ।

सोमबार भएको सङ्घको अधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

अधिकारीको नेतृत्वमा सङ्घको २१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा अरुणकुमार श्रेष्ठ, सचिवमा प्रदिप अधिकारी, सह-सचिवमा पवित्रा घिमिरे र कोषाध्यक्षमा ओमप्रकाश श्रेष्ठ चयन भएका छन् ।

भोजराज पनेरुको संयोजकत्वमा तीन सदस्य लेखा समिति गठन गरिएको छ ।

निर्वाचित पदाधिकारी र सदस्यहरुको नामावली

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top