World Tuberculosis Day 2025
sujim advert

तीनमुखे झोलुङ्गे पुल निर्माण सुरु

डबली खबर     पुस २९, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Construction of three-arch suspension bridge begins
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

२९ पुस, नुवाकोट । नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले शनिबार शिलान्यास गरेका छन् ।

तादी र पञ्चकन्या गाउँपालिकाको संगमस्थल सूर्यमती र हेमवती नदीको सङ्गम तादी-दोर्खु दोभानमा निर्माण सुरु भएको नुवाकोटकै पहिलो तीनमुखे झोलुङ्गे पुलको लागत भ्याटबाहेक छ करोड ५८ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

१५८ मिटर लम्बाइ रहेको उक्त पुलको आगामी आर्थिक वर्ष २०८२ /८३ को असारमहिनाभित्र निर्माण सम्पन्न हुने जनाएको छ ।

पुल निर्माणपछि पर्यटन प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ। साथै, यसले सर्वसाधारण नागरिक र किसानलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्नेछ।

यो पुलले नुवाकोटका तादी, पञ्चकन्या र दुप्चेश्वरका स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताइएको छ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top