sujim advert

मारुनी नाच प्रतियोगिता हुदैँ

सुनील श्रेष्ठ     फाल्गुन १३, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

maruni dance 2080 rasuwa trishuli web yesubc
bidur tax consultancy services in nuwakot

रसुवा – बागमती प्रदेशमै पहिलोपटक रेडियो लाङटाङको आयोजनामा क्षेत्रियस्तरको मारुनी नाच प्रतियोगिता हुने भएको छ ।

समाजको सांस्कृतिक समृद्धिको जिवीत प्रमाणका रुपमा रहेको मौलिक बाजागाजा तथा नाचगान प्रवर्द्धन, लोक संस्कृतिलाई जगेर्ना र अहिलेका पिंढीलाई लोकसंस्कृतिको जानकारी दिन मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको आयोजक रेडियो लाङटाङका सचिव गीता न्यौपानेले बताईन् ।

यहि फागुन २६ शनिबार हुने प्रतियोगिताका विजेता प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैंया नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त उनले जानकारी दिईन् ।

धैवुङमा हुने प्रतियोगितामा सहभागिताको लागि फागुन २४ गतेभित्र नाम दर्ता गर्नुपर्ने छ ।

पश्चिमा संस्कृतिले मौलिक नेपाली संस्कृतिलाई धरासायी बनाएकोले नेपाली सामाजिक मूल्य, मान्यतालाई संरक्षण गर्ने हेतूले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

मारुनी गीत नेपाली कथानक चलचित्र “बन्धकी”

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top