sujim bazar advert

नुवाकोट बार एशोसिएसनको भवन उद्घाटन

डबली खबर     पुस १३, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – नेपाल बार एशोसिएसनका अध्यक्ष बरिष्ठ अधिवत्ता गोपालकृष्ण घिमिरे र पूर्व महान्यायधीवक्ता वसन्तराम भण्डारीले नुवाकोट जिल्ला बार एशोसिएसनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

नुवाकोट बारका अध्यक्ष राजाराम थपलियाका अनुसार २३४ सहयोगी दाताहरुको सहयोग रकमबाट उक्त भवन निर्माण गरिएको हो ।

भवनको वि.सं. २०७३ फागुनमा शिलान्यास भएको थियो ।

हाल नुवाकोट बारमा ५० जना सदस्य रहेका छन् ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top