sujim advert

काफलगेडी सहकारीको आर्थिक सहयोग

डबली खबर     मंसिर १५, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

विदुर – काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भूकम्पपिडितलाई सहयोग गरेको छ ।

सहकारीले कार्तिक १७ गते जाजरकोटमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको लागि उद्धार तथा राहतको लागि रु २० हजार १०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको सहकारीका प्रबन्धक यमनाथ भट्टले जानकारी दिए ।

शुक्रबार सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको टोलिले जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

१६औं साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले भूकम्पपिडितलाई सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top