२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

प्रहरी श्रीमती संघको वार्षिकोत्सवमा रक्तदान

डबली खबर     श्रावण २९ २०८० १३:४६

nuwakot police chief ramesh pandit checking him blood pressure in blood donation program
pratik book and stationery center in nuwakot

विदुर – नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा १३ जनाले रक्तदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजना र नेपाल रेडक्रस सोसाईटि रक्तसञ्चार केन्द्रको समन्वयमा भएको रक्तदान कार्यक्रममा प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा प्रहरी श्रीमती संघको आयोजनामा सातै प्रदेश र ७७ वटै जिल्लामा वृक्षारोपण तथा खाद्यान्न वितरण गरेको छ ।

यस्तै, संघले पशुपतिनाथको मन्दिरमा मन्दिरमा दिप प्रज्वलन, भद्रकाली तथा बुढानिलकण्ठ मन्दिर सरसफाई र मच्छेनारायण मन्दिरमा भक्तजनहरुको लागि नि:शुल्क खानेपानी वितरण तथा प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top