२०८१, १५ बैशाख शनिबार

बाल विकास शिक्षकको अध्यक्षमा गजुरेल

डबली खबर     श्रावण १४ २०८० १४:०७

preschool teacher union nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल बालविकास शिक्षक नुवाकोटको अध्यक्षमा अप्सरा गजुरेल चयन भएकी छन् । शनिबार भएको तेस्रो अधिवेशनबाट गजुरेलको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सम्झना रिजाल, सचिवमा सम्झना श्रेष्ठ, सहसचिवमा सुस्मिता राई, काेषाध्यक्षमा अप्सरा ढकाल र सहकोषाध्यक्षमा सावित्री बोगटी चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा सञ्जिता श्रेष्ठ, अस्मिता थापा, सँजाेम तामाङ, सरस्वती आचार्य, पिँकी तामाङ र लक्ष्मी रिजाल चयन भएका छन् ।

सल्लाहकारहरु शाेभा अधिकारी, रिता थपलिया र सन्ताेषी के.सी. चयन भएका छन् । प्रदेश सचिवमा साेनिया विक र केन्द्रीय सदस्यमा दुर्गा पाण्डेलाई चयन गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top