२०८०, २४ जेष्ठ बुधबार

डिशहोम फाइबर नेट सेवा अब नुवाकोटमा

डबली खबर     जेष्ठ ८ २०८० १९:२१

dishhome fiber net in nuwakot trishuli battar
Diyo Pathshala Montessori

विदुर । डिशहोम फाइबर नेट सेवा नुवाकोटमा पनि विस्तार भएको छ । देशका प्रमुख सहरहरुमा यसअघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य सहित डिशहोम फाइबर नेट हाल नुवाकोटको प्रमुख बजारमा पनि विस्तार गरिएको कम्पनीले जनाएको छ ।

डिशहोम फाइबर नेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवका साथ डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एपर एक्सभीओडी जस्ता सुविधाहरु उपलब्ध रहेको डिशहोमले जनाएको छ ।

फाइबर नेटका योजनाहरु ५० एमबीपीएस देखि २०० एमबीपीएससम्म उपलब्ध रहेको पनि डिशहोमले जनाएको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top