२०८०, २४ जेष्ठ बुधबार

डेगुं संक्रमितको लागि रक्तदान, २५ जनाले गरे रक्तदान

डबली खबर     भाद्र १८ २०७९ ०९:२५

leo club of nuwakot upakar blood donation
Diyo Pathshala Montessori

नुवाकोट – लियो क्लब अफ नुवाकोट उपकारको आयोजनामा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

विदुर नगरपालिकाको संगम चोकमा भएको रक्तदानमा पुरुष १७ र महिला ८ जनाले रक्तदान गरेको आयोजक लियो क्लबका अध्यक्ष पूर्णमान श्रेष्ठले जानकारी दिए । डेगुं संक्रमितको बढ्दो संख्याकाकारण राजधानिमा रगत अभावको पूर्तिको लागि रक्तदान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

रक्तदानमा सामाजिक संजाल समुह समृद्ध नुवाकोट, दारी ग्यांग र बल्ड अन रिक्वेस्ट इन नुवाकोटको समन्वय रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको रक्त संचार सेवाको प्राविधिक सहयोग थियो ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top