२०८१, १३ बैशाख बिहीबार

अध्यक्षमा श्रेष्ठ

डबली खबर     श्रावण १५ २०७९ १६:५४

tribhuwan trishuli multiple college nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – त्रिभुवन त्रिशूली बहुमुखी कलेजको अध्यक्षमा नारायण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार भएको कलेजको प्रथम कलेज सभाबाट श्रेष्ठको अध्यक्षमा छ सदस्यीय कार्यसमिति गठन भएको छ ।

अध्यक्षमा निर्वाचित श्रेष्ठ विभिन्न शैक्षिक संस्थामा अध्यापन गराउनुको साथै संगम बचत तथा ऋण सहकारीको अध्यक्ष समेत हुन् ।

कलेजको सञ्चालक समितिको सदस्यहरुमा परवेज आलम, नारायणबहादुर पाण्डे, कुमारमान मलेकु, चन्द्रलाल तमाङ र सावित्री बोगटी चयन भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top