नुवाकोट – पिपलटार फुटबल क्लब र पिपलटार फुटसलको आयोजना रक्तदान भएको छ।
फुटसलको प्राङ्गणमा भएको रक्तदानमा २६ जनाले रक्तदान गरेको आयोजक क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको प्राविधिक सहयोग र बल्ड अन रिक्वेस्ट इन नुवाकोटको समन्वयमा भएको हो ।
प्रतिक्रिया