+
Search

ताजा अपडेट +

पपुलर +

नरहरी वडाध्यक्षमा पुनःनिर्वाचित

dabali khabar samachar - leading news portal from nuwakot
डबली खबर
४ साल अगाडी

नुवाकोट – लिखु गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नरहरी पाण्डे पुनः निर्वाचित भएका छन् । उनले ९२१ मत प्राप्त गरी विजयी भएका हुन् ।

स्थानीय तह सदस्य निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका पाण्डेले गत ०७४ को निर्वाचनमा ७१७ मत ल्याएका थिए ।

वडाको महिला सदस्यमा चम्फा राजभण्डारी ७७२, दलित महिला सदस्यमा उर्मिला सुनार ७२० र खुला सदस्यमा माधवप्रसाद लामिछाने ७७५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

खुला सदस्य एक जना भने एमालेबाट रामराजा लामिछानेले ७३१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ