२०८१, ६ बैशाख बिहीबार

मदरसामा शैक्षिक सामाग्री वितरण

डबली खबर     माघ २७ २०७८ १५:२४

education material distributed to madrasas trishuli masjid
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशुलीमा रहेको जामे मस्जिदको मदरसामा विद्यार्थीहरुको लागि शैक्षिक सामाग्रीहरूलाई हस्तान्तरण गरिएको छ l

विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्‍जितले मुस्लीम धर्मगुरु मौलाना अब्दुल वहाब क़ासमीको उपस्थितीमा उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् l

वडाध्यक्ष लेनिन रञ्‍जितले वडा क्षेत्रमा रहेका अन्य सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुको अध्ययनमा थप सहयोग पुगोस् भनि शैक्षिक सामाग्री प्रदान गरिएको बताए l

शैक्षिक सामाग्रीले विद्यार्थीको शैक्षिक विकासमा मद्दत पुग्ने वडा कार्यालयले जनाएको छ l

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top