२०८०, २४ जेष्ठ बुधबार

अपेन डायनामिक लिडर अवार्डमा ३०० सदस्य सम्मानित

डबली खबर     पुष २५ २०७८ १४:२९

Association of Pre-school Educators Nepal - APEN
Diyo Pathshala Montessori

काठमाडौँ – एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) ले अपेन डायनामिक लिडर अवार्डमा आफ्ना करिब तीन सय सदस्यहरुलाई सम्मान गरेको छ ।

कार्यक्रम नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल तथा बागमती प्रदेश अध्यक्ष कृष्णकुमार बोहराको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अपेनका अध्यक्ष बद्रीप्रसाद दाहालले कोरोना महामारी र आगामी अन्य चुनौतीहरूसँग निरन्तर रुपमा जुधेर पनि बालबालिकाको शिक्षाका लागि क्रियाशील भएकाले आफ्ना सदस्य विद्यालयहरुलाई सम्मान गरिएको बताए । देशभर करिब पाँच हजार प्रि-स्कुलहरु रहेकोमा करिब सात हजार जनाले प्रत्यक्ष रोजगारी पाएको छ । अपेन विशेष गरी महिला उद्यमीलाई अग्रसर गराउने संस्था रहेको बताए ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top