२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

उदय जालपादेवी माविको भवन शिलान्यास

डबली खबर     पुष १९ २०७८ ११:१७

udaya jalapa secondary school
pratik book and stationery center in nuwakot

नुवाकोट – पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको उदय जालपादेवी माध्यमिक विद्यालयको भवन शिलान्यास भएको छ ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रम बीच सो भवनको शिलान्यास बागमती प्रदेश उपसभामुख राधिका तामाङले गरेकी हुन्।

भारतीय राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा कुल २ करोड ८६ लाख (कर बाहेक) मा ६ कोठे भवनको शिलान्यास भएको पञ्चकन्या गाउँपालिका शिक्षा शाखाका निरञ्जन तिवारीले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top